logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

एकैपटक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु, सातजना घाइते

एकैपटक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु, सातजना घाइते


  • आइतबार, भाद्र १७ २०८०

  • काठमाडौंं, १७ भदौ । काठमाडौंको पेप्सीकोलामा एकैपटक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । 

     पेप्सीकोला–काँडाघारी सडकखण्डमा अनियन्त्रित २ ज ४८४८ नम्बरको बसले  बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।   


    सम्बन्धित समाचार थप

    लोकप्रिय