logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पुर्व युवराज पारश शाह भए डिस्चार्ज

पुर्व युवराज पारश शाह भए डिस्चार्ज


  • शनिबार, भाद्र १६ २०८०

  • काठमाडौं, १६ भदौं । पूर्व युवराज पारस शाह डिस्चार्ज भएका छन्।

    मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन । 

     

    मुटु अचानक दुखे पछि शुक्रवार साँझ उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । 

     

    पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरुको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 

     

    मुटु सबन्धी समस्या परेका पुर्व युवराज शाहको स्वास्थ्य स्थीतिका बारेमा थप बिवरण सार्बजनिक गरिएको छैन् । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय