logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कांग्रेस सभापति देउवाले नियुक्त गरे १५ बिभागका प्रमुख

कांग्रेस सभापति देउवाले नियुक्त गरे १५ बिभागका प्रमुख


  • शनिबार, भाद्र १६ २०८०

  • काठमाडौं, १६ भदौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ केन्द्रीय विभागका प्रमुखहरुको मनोनीत गरेका छन् ।

     

    सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय