logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

भक्तपुरमा पार्किङ गरेर राखिएको बसमा आगजनी

भक्तपुरमा पार्किङ गरेर राखिएको बसमा आगजनी


  • बिहिबार, भाद्र १४ २०८०

  • काठमाडौँ । भक्तपुरको चारदोबाटोमा रोकेर राखेको बसमा आगजनी भएको छ । बिहीबार बिहान ३ बजेतिर पार्किङ गरेर राखिएको बसमा आगजनी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बताए ।

    कमलबिनायक हुँदै रत्नपार्क चलने ख्वप प्रालिको बसमा आगजानी गर्नेहरु विरुद्ध अनुसन्धान भइरहेको छ । प्रहरीले दमकलको सहयोगमा बसमा लागेको आगो निभाएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय