logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सभामुखले ग्रहण गरे रक्षा बन्धन

सभामुखले ग्रहण गरे रक्षा बन्धन


  • बिहिबार, भाद्र १४ २०८०

  • काठमाडौं। सभामुख देवराज घिमिरेले रक्षा बन्धन ग्रहण गरेका छन्र । रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप सभामुख घिमिरेले  रक्षाबन्धन ग्रहण गरेका हुन ।

    ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौंले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय