logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


  • बुधबार, भाद्र १३ २०८०

  • काठमाडौ, १३ भदौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२० अंकले बढेको छ । यससँगै सूचक १९९४.६३ विन्दुमा आएको छ । १७ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको ६ हजार २ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।

     

    यो सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको हो । १० कम्पनीको भाउ बढ्दा ७ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय