logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो

यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो


  • बुधबार, भाद्र ६ २०८०

  • धादिङ, ६ भदौ । यात्रुवाहक बस त्रिशुलीमा खसेको छ।  काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो ।

    खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले उद्धार कार्य गरिरहेको छ भने क्षतिको विवरण आइसकेको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय