logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण मन्त्रिपरिषद्‍‌बाट स्वीकृत

प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण मन्त्रिपरिषद्‍‌बाट स्वीकृत


  • बुधबार, भाद्र ६ २०८०

  • काठमाडौं, ६ भदौ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमणलाई स्वीकृत गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान प्रधानमन्त्री प्रचण्डलाई स्वीकृति प्रदान गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यो निर्णयसँगै प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान बाटो खुलेको छ ।

    यही भदौ अन्तिम साता प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका हुन् । सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा महासभा हुँदै छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय