logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नेकपा एसको केन्द्रिय कमिटीको बैठक सुरु

नेकपा एसको केन्द्रिय कमिटीको बैठक सुरु


  • मंगलबार, भाद्र ५ २०८०

  • काठमाडौं, ५ भदौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु भएको छ ।

     

    हिजो सम्म पोलिटब्युरो समितिको बैठकमा ब्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रिय समिति बैठक सुरु भएको हो ।

     

    केन्द्रिय कमिटीको छैटौं बैठकमा महासचिव घनश्याम भुषालले आफनो धारणा राखेका छन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय