logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कोशी प्रदेशसभा बैठक सरु, मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

कोशी प्रदेशसभा बैठक सरु, मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै


  • सोमबार, भाद्र ४ २०८०

  • विराटनगर । कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । कांग्रेस सांसद इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गरेका छन् । अध्यक्षता ग्रहण गरेका मन्सुरले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत माग्ने प्रस्ताव पेस गर्न समय दिएका छन् ।

    अहिले मुख्यमन्त्री थापाले विश्वासको मत माग्दै आफ्नो धारणा राखिरहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय