logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सर्वदलीय बैठक साँझ ७ बजे बस्ने

सर्वदलीय बैठक साँझ ७ बजे बस्ने


  • सोमबार, भाद्र ४ २०८०

  • काठमाडौं, ४ भदौ । सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजेका लागि बोलाएको सर्वदलीय बैठक साँझ ७ बजे बस्नेगरी सारिएको छ ।

    मौसममा आएको खराबीका कारण सुर्खेतबाट प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्कन ढिलाई हुने भएपछि बैठकको समय सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

     

    सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।

    यसअघि आइतबार पनि बैठक बसेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय