logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


  • सोमबार, भाद्र ४ २०८०

  • काठमाडौ, ४ भदौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२३ विन्दुले बढेको छ । यससँगै सूचक २०१२..४५ अंकमा आएको छ । १८ लाख ७९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको ७७ सय ४० कित्ता सेयर कारोबार भएको हो ।

     

    यो सेसनमा कुल १४ पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय