logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

भ्रष्टाचार प्रकरणमा संलग्न सबैलाई थुन्नुपर्छ : महामन्त्री शर्मा

भ्रष्टाचार प्रकरणमा संलग्न सबैलाई थुन्नुपर्छ : महामन्त्री शर्मा


  • शनिबार, भाद्र २ २०८०

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणमा संल्गन सबैलाई थुन्नुपर्ने बताएका छन्। शनिबार कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै महामन्त्री शर्माले भ्रष्टाचार प्रकरणमा संल्गन सबैलाई थुन्नुपर्ने बताएका हुन्।

    उनले भने, ‘सम्पूर्ण भ्रष्टाचारको फाइल खोल्नु पर्छ। जो–जो संलग्न छन्, सबैलाई जेलमा थुन्नुपर्छ।’

    यस्तै, उनले नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण, दुई पूर्वप्रधानमन्त्रीलगायतलाई छानबिनको दायरामा ल्याउने कार्य केन्द्रीय अनुसन्धान ब्युरोको भएको दाबी गरे।

    उनले भ्रष्टाचार निर्मूल अभियानमा पार्टी लागेको सन्देश जान जरूरी रहेको बताए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय