logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बलात्कार आराेपमा एकजना पक्राउ

बलात्कार आराेपमा एकजना पक्राउ


  • शुक्रबार, भाद्र १ २०८०

  • झापा, १ भदाै । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-२ हेल्थपोष्ट टोल बस्ने ५७ वर्षीय दिलिप माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

     

    माझीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय