logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

जोगियो सुदन किरातीको मन्त्री पद

जोगियो सुदन किरातीको मन्त्री पद


  • आइतबार, साउन २८ २०८०

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । उनको ठाउँमा जनमत पार्टीबाट अनिता कुमार साह मन्त्री बन्ने भएकी छन् ।

    माओवादी केन्द्रले आफ्नो कोटाको मन्त्री पदमा जनमतलाई दिन लागेको हो ।

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाएर सो ठाउँमा जनमतबाट साहलाई मन्त्री बनाउने निर्णय गरेको एक पदाधिकारीले बताए ।

    ती पदाधिकारीका अनुसार अर्का मन्त्री सुदन किरातीलाई समेत फिर्ता बोलाउने चर्चा भएपनि तत्काललाई कुनै निर्णय भएन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय