logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक

बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक


  • आइतबार, साउन २८ २०८०

  • काठमाडौँ– नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी छ । बैठक १ बजेबाट संघीय संसद भवनको ल्होत्से हलमा बसिरहेको छ । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।

    बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक बताउँछन् ।

    शुक्रबारको बैठकले बाढी पहिरोको प्रकोप, डेंगु र आँखा पाक्ने रोग, लम्पी स्किन नियन्त्रण गर्न सरकारसँग माग गरेको थियो । साथै सांसद सुनील शर्मा पक्राउबारे बैठकमा सांसदहरुले कुरा राखेका थिए । आज बैठकले यसबारे निर्णय लिने बुझिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय