logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पुरानो इतिहासले मात्र काङ्ग्रेस अब अगाडी बढ्न सक्दैन : आङ्गेलु शेर्पा

पुरानो इतिहासले मात्र काङ्ग्रेस अब अगाडी बढ्न सक्दैन : आङ्गेलु शेर्पा


  • आइतबार, साउन २८ २०८०

  • सुनसरी– नेपाली कांग्रेसका केन्द्रिय सदस्य आङ्गेलु शेर्पाले पुरानो इतिहासले मात्र काङ्ग्रेस अब अगाडी बढन नसक्ने बताएका छन । उनले आज नेपाली कांग्रेस सुनसरी-4 को क्षेत्रिय समितिद्वारा संघिय निर्बाचन क्षेत्र केन्द्र लौकिमा नवनिर्मित क्षेत्रिय पार्टी कार्यलयको हलमा आयोजित समिति,प्रदेश समितिहरु पालिका समितिहरु,वार्ड सभापतिहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

    सोही क्रममा उनले पुरानै शैलीमा कांग्रेस अघि बढे कांग्रेसको भविष्य उज्ज्वल नहुने समेत जनाए  । त्यस्तै उनले अबको राजनिती बिकास र समृद्धिसँग जोडिए मात्र जनताको आकर्षण हुने बताए । बर्तमान गठबन्धनको सरकार तत्काल परिवर्तन हुने सम्भावना नरहेको उनको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय