logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

यो साता ११ सयले घट्यो सुनको मूल्य

यो साता ११ सयले घट्यो सुनको मूल्य


  • शनिबार, साउन २७ २०८०

  • काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार ११ सय रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।

    गत साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो । यस्तै, सो अवधिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो । जुन, ११ सयले घटेर यो साताको शुक्रबार कारोबारमा आएको छ ।

    यस्तै, यो साता चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय