logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

एमालेको अवरोधपछि संसद बैठक स्थगित

एमालेको अवरोधपछि संसद बैठक स्थगित


  • शुक्रबार, साउन २६ २०८०

  • काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

    सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै शुुक्ररबार बसेको बैठकमा एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि बैठक नै स्थगित गरिएको हो ।

    आउँदो सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय