logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नयाँबानेश्वर ट्याक्सी चालकको प्रदर्शन

नयाँबानेश्वर ट्याक्सी चालकको प्रदर्शन


  • बिहिबार, साउन २५ २०८०

  • काठमाडौं : काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन् ।

    उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय