logo

बिहिबार, कार्तिक १३ २०८३

logo

बिहिबार, कार्तिक १३ २०८३

कमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता

कमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता


  • मंगलबार, साउन २३ २०८०

  • जनकपुरधाम : धनुषामा कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया परियार छन् ।जिल्ला प्रहरी कार्यालय धनषाका प्रहरी निरीक्षक बिक्रम साहका अनुसार मंगलबार दिउँसो १ बजे दम्पतीलाई नदीले बगाएको हो ।

    कमला ब्यारेज नजिक नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा दुबैजनालाई  बाढीले बगाएको र खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक साहले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय