logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पीएचडीका लागि बालेनलाई काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

पीएचडीका लागि बालेनलाई काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप


  • शनिबार, साउन २० २०८०

  • २० साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका छन् ।

    बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो ।मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद दिएका छन् ।बालेनले काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. श्यामसुन्दर खड्काको मातहतमा रहेर पीएचडी गर्ने काठमाडौं विश्वविद्यालयले जनाएको छ ।

    हेर्नुहोस् बालेनले फेसबुकमा राखेको काठमाडौं विश्वविद्यालयको पत्र


    सम्बन्धित समाचार थप

    लोकप्रिय