logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

हर्क साम्पाङले गरे बाबुरामलाई रुद्राक्षको मालाले स्वागत

हर्क साम्पाङले गरे बाबुरामलाई रुद्राक्षको मालाले स्वागत


  • मंगलबार, साउन १६ २०८०

  • काठमाडौँ : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । डा. भट्टराई मेयर साम्पाङलाई भेटन मंगलबार उनकै उपमहानगरपालिका पुगेका हुन् । छोरी मानुषीसहित मेयर साम्पाङको कार्यकक्ष पुगेका भट्टराईको टोलीलाई साम्पाङले रुद्राक्षको माला लगाएर स्वागत गरेका छन् । साम्पाङसँगको भेटपछि डा. भट्टराईले ‘धरानमा मेयर हर्क साम्पाङलाई बधाई र शुभकामना’, भन्दै तस्बिर सेयर गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय