logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने


  • सोमबार, साउन १५ २०८०

  • १५ साउन, काठमाडौं : नेकपा माओवादी केन्द्रले १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको छ ।बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।‘बैठकलाई पूर्णतया लाइभ गर्ने भनेका छौं । त्यसो हुँदा समाचार संकलन गर्न मात्रै होइन आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि हाम्रो बैठकबारे जानकारी पाउन सहज हुन्छ भन्ने लागेको छ,’ उनले भने ।यसअघि कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभन गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय