logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती

सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती


  • बुधबार, असार २७ २०८०

  • २७ असार, काठमाडौं : प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

    उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय