logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न काठमाडौँ महानगरपालिकाको सूचना

कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न काठमाडौँ महानगरपालिकाको सूचना


  • शुक्रबार, असार २२ २०८०

  • काठमाडौँ : काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्नेसम्बन्धी सूचना जारी गरेको छ।  कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थाबाट महानगरपालिकाले विवरण मागेको छ ।
    जसअनुसार सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९–०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या आषाढ मसान्तभित्र पठाउन शिक्षा विभागले सूचित गरेको छ ।

     

    ad


    सम्बन्धित समाचार थप

    लोकप्रिय