गंगा कुमारी तामाङ्ग
काठमाडौ । नेपाली फिल्मको कथा जस्तै छ चितवनका भक्त बहादुर गुरुङ्गको कथा छ । जो पराईलाई आफ्नो बनाए र आफ्नै बाट ठगिए त्यो पनि फिल्मी शैलीमा । भासा सिक्ने क्रममा काठमाडौं को कुनै कन्सल्टेन्सीमा भक्त बहादुर गुरुङ्ग देखेकी निस्टा राइले फेसबुकबाट फेन्ड रिक्वेसट पठाइ भक्त र निस्टा साथि बनिन्छ्न साथिको नाता प्रेमि, प्रेमिका हुदै बिहे सम्म पुग्छन ।
निष्ठाले आफ्नो बुबाआमा क्यानडामा रहेको कारण बिबाहमा उपस्थित हुन नसक्ने भनेपछि केटा पक्ष को रितिरिवाज अनुसार बिबाह हुन्छ । राई कल्चर अनुसार बुबाआमा सङ नभेटि फोनमा बोल्न पनि नमिल्ने र घर जान पनि नमिल्ने बार लगाउछिन निष्ठाले त्यसलाई पनि भक्तले स्वीकार गर्छन । बुबा आमा बाहिर रहेकाले घरको जिम्मा आफ्नो काधमा रहेको बाहाना बनाउदै निष्ठा चाडबाड बाहेक अरु समय माईतमै बस्छीन् । अमेरिकाको तयारिमा जाने तयारीमा रहेको भनिएकी निस्टाले भक्त घरमा भएको बेला मेरो काठमाडौमा हाम्रो घर जग्गा भन्दै देखाउछिन ।
अ्मेरिकाको तयारीमा रहेकी निस्टाले भक्तको ऋणमा रहेको कारण भिषा लाग्न नसक्ने बाहाना बनाउदै कानूनी रुपमा अलग भई सम्बन्ध बिच्छेद गर्छिन र आफू अमेरिका पुगेपछि भक्तलाई जसरी पनि बोलाउने भन्छीन् । जिबनको यात्रा अघि बढाउने बिस्वास दिलाएपछि भक्तले अअ्मेरिका जादा लाग्ने खर्च सबै भक्तले तिर्नुपर्नेमा केहि रकम अपुग हुन्छ जुन रकम केटिको बुबा आमाले लगाइदिने तर पछि भक्तले तिर्नुपर्ने सर्त मा मन्जुर भएपछि निस्टा जाने दिन आउछ तर भक्त एयरपोर्ट छोड्न जान खोज्दा बहिनिहरु जान्छ्न भनि निस्टाले भक्त एयपोट जानु पदैन भन्छीन । अेमेरिका पुगे भन्दै बिदेशको भिडियो पठाउछिन अडियो कल हुन्छ तर भिडियो कल गर्न बिभिन्न बाहना देखाइ पन्छिन्छिन यसै बिचमा भिभिन्न समस्या देखाउदै पटक पटक गरि भक्त बाट पैसा आफ्नो अकाउन्ट्मा लगाउन लगाईरहन्छीन । भक्त अ्मेरिकाबाट पत्निले कहिले बोलाउछिन भन्ने पर्खाइमा हुन्छ्न तर बिस्तारै निस्टा अचानक सबै सोसल साइडबाट सम्पर्क बिहिन हुन्छिन बुझ्दै जाँदा निस्टाले अर्कै सङ बिहे गरेको र नेपालमै रहेको कुरा सुनेपछि छाँगा बाट खसेका भक्त प्रहरी प्रसासन गुहार्न पुग्छ्न त्यहा दुई तर्फ भेट गराउने क्रममा क्यानडा छ्न भनिएका निस्टाको बुबा देख्दा भक्त झन आस्चर्य चकित बन्छ्न साच्चिकै म ठगिएछु भन्ने थाहा पाएपछि कसरि हुन्छ आफ्नो पैसा उठाउने तिर लग्छ्न केहि गर्दा सिप नलागेपछि हाम्रो गुड टि भिको कार्यलयमा प्रमण सहित आइपुगेपछि हामिले सप्रमाण समाचार सम्प्रेषण गर्दा मान हानि भयो भन्दै साइबर ब्युरोमा पुगि हामि बिरुद्ध उजुरि लगाउछिन हामिले अझ सुस्म रुपमा यो घट्नालाइ केलाउदै जादा घरबेटि र छिमेकिहरुले उनको अन्य कर्तुत पनि हामिमाझ राखेपछि यो घट्नामा उनको बुबाआमा पनि सम्लग्न रहेको अनुमान गर्दै हामि त्यहाबाट फर्कन्छौ उक्त भिडियो सम्प्रेषण गरेको केहि दिनमै निस्टाको निकट ब्यक्ति हाम्रो कार्यलयमा आइ मिल्ने कुरा गरेपछि पिडित भक्त सहमत हुन्छ्न र दुबै पक्ष राखि केहि समयको बादबिबाद पछि हनिट्र्यापमा परेका चितवनका भक्त बहादुर गुरुङलाई न्याय पाए ।
पुरा भिडियो हेर्नको लागि यो तल दिएको लिंकमा गएर क्लिक गरि हेर्नुहोला र सक्दो सेयर गर्नुहोला।