logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ


  • बुधबार, माघ १८ २०७९

  • जुम्ला : जुम्लामा लागु औषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। चन्दनाथ नगरपालिका-८ रोकायावाडाका ३८ वर्षीय धनबहादुर रोकाया पक्राउ परेका हुन्।उनलाई प्रहरी चाैकी हाँकुबाट खटिएको टोलीले उनको घरमै  पुगेर नियन्त्रणमा लिएको डिएसपी नरेन्द्र चन्दले बताए। रोकायालाई जिल्ला अदालत बाँके जिल्ला अदालतको मिति २०७२ भदौ ६ गतेको आदेश फैसलाले गाँजा चरेस मुद्दामा १० महिना ६ दिन कैद सजाय तोकेको थियो । उनलाई अदालत जुम्लामा पेस गरिएको प्रहरीले जनाएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय