logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गण्डकीका नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

गण्डकीका नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ


  • बुधबार, माघ १८ २०७९

  • पोखरा : गण्डकी प्रदेशका नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्षसहित सदस्यहरूले बुधबार शपथ लिएका छन् ।गण्डकीका  मुख्यमन्त्री खगराज अधिकारीले उपाध्यक्ष डाक्टर गिरिधारी शर्मा पौडेल सदस्यद्वय डा.सुभाष अधिकारी र डा.शान्ताकुमारी खत्रीलाई शपथ खुवाएका हुन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको नियुक्तिको निर्णय गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय