logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुनको मूल्य तोलामा ११ सयले घट्यो

सुनको मूल्य तोलामा ११ सयले घट्यो


  • शुक्रबार, माघ १३ २०७९

  • काठमाडौं :शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।आज छापावाल सुनको मूल्य एक लाख ५ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ५ हजार ३ सय र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।

    बिहीबार सुनको मूल्य हालसम्मकै उच्च विन्दू एक लाख ६ हजार ९ सय, तेजावी सुन एक लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय