logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादी निकट अखिल क्रान्तिकारीको प्रवक्तामा मिलन एमसी

माओवादी निकट अखिल क्रान्तिकारीको प्रवक्तामा मिलन एमसी


  • बुधबार, माघ ११ २०७९

  • काठमाडौँ : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्रवक्तामा मिलन एमसी चयन भएका छन् । अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले एमसीलाई प्रवक्ता चयन गरेको हो ।

    पदाधिकारी बैठकको परिपत्र मंगलबार सार्वजनिक भएपछि संगठनका उपाध्यक्ष एमसीले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा जिपी मैनाली थिए । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय एमसीको गृह जिल्ला प्यूठान हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय