logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ब्राउन सुगरजस्तो पदार्थसहित ३ जना पक्राउ

ब्राउन सुगरजस्तो पदार्थसहित ३ जना पक्राउ


  • सोमबार, माघ ९ २०७९

  • झापा : जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ  । प्रहरीका अनुसार चारआलीबाट बुधबारेतर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो पदार्थ ५ ग्राम ११० मिलिग्रामसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा झापा बुद्धशान्ति ३ बस्ने अजय तामाङ, सन्तोष राजवंशी र अर्का एकजना पक्राउ परेका हुन् । तामाङ अटो चालक हुन भने राजवंशी र अन्य एकजना अटोमा सवार थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय