काठमाडौँ : पोखरामा दुर्घटना परेको यति एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक डाक्टर दम्पत्ति पनि सवार रहेको खुलेको छ । आइतवार काठमाडौंबाट पोखरा लागि उडेको यति एयरलाइन्सको ९ एन–एनएनसी एटीआर विमान विहान पोखराको सेती खोचमा दुर्घटना भएको थियो ।
सम्बन्धित समाचार
थप