logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अध्यादेशको विरोधमा अनेरास्ववियुकाे प्रदर्शन

अध्यादेशको विरोधमा अनेरास्ववियुकाे प्रदर्शन


  • मंगलबार, मंसिर २७ २०७९

  • सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता​ रेशम चौधरीलगायतलाई थुनामुक्त गर्ने गरी ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ। आज बिहान त्रिचन्द्र कलेज गेट अगाडि ब्यानर, पर्चासहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको हो । यो अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय