logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु

रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु


  • सोमबार, मंसिर १९ २०७९

  • रुपन्देहीको सैनामैना नगरपालिका- २ रिङरोडमा आइतबार  ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  ट्याक्टरका सहचालक सैनामैना– ४ झारबैराका ६० वर्षीय ठगे थारू रहेका प्रहरीले जनाएको छ । उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । आइतबार साँझ लु २ त ६१८५ नम्बरको  ट्याक्टरबाट खसेका थारूलाई सोही  ट्रयाक्टरको पछाडिको चक्काले किचेको थियो ।  ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय