logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

रास्वपाका शिशिर खनाल काठमाडौं-६ मा निर्वाचित

रास्वपाका शिशिर खनाल काठमाडौं-६ मा निर्वाचित


  • बुधबार, मंसिर ७ २०७९

  • काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् ।
    यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि चितवन २ बाट अग्रता लिइरहेको छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय