logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बागलुङ-१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको अग्रता

बागलुङ-१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको अग्रता


  • मंगलबार, मंसिर ६ २०७९

  • बागलुङ-१ मा  प्रतिनिधिसभा मतगणना जारी छ।९३०२ मत गन्दा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले ३३४९ मत ल्याएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सूर्य पाठकले ३३४० हजार मत ल्याएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २०१३ मत ल्याएका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय