logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कास्की-३ मा एमालेका दामोदर अघि-अघि, घण्टी पछि-पछि

कास्की-३ मा एमालेका दामोदर अघि-अघि, घण्टी पछि-पछि


  • मंगलबार, मंसिर ६ २०७९

  • प्रतिनिधि सभा कास्की ३ मा मतगणना जारी छ।एमालेका दामोदर पौडेलले ४५५१ मत ल्याएका छन्।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४१८६ मत ल्याएका छन्।यसैगरी रामजी बराल (हँसिया हतौडा)ले २९७८ मत ल्याएका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय