logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

काठमाडौं ५ मा १०० मत गन्दा ईश्वर पोखरेल पछाडि, प्रदीपको अग्रता

काठमाडौं ५ मा १०० मत गन्दा ईश्वर पोखरेल पछाडि, प्रदीपको अग्रता


  • सोमबार, मंसिर ५ २०७९

  • काठमाडौं ५ को प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पछि परेका छन् । सुरुको १०० मत गन्दा पोखरेलले १८ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मत पाएका छन् ।
    यस्तै घण्टीले हलो र मादलले ११–११ मत पाउँदा अन्य उम्मेदवारले दोहोरो अंकको मत ल्याउन सकेका छैनन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय