logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

ललितपुर-२ मा एमालेको अग्रता कायमै, सत्ता गठबन्धनका उम्मेदवार पाँचौं स्थानमा

ललितपुर-२ मा एमालेको अग्रता कायमै, सत्ता गठबन्धनका उम्मेदवार पाँचौं स्थानमा


  • सोमबार, मंसिर ५ २०७९

  • ललितपुर क्षेत्र नं २ मा एमालले अग्रता कायमै राखेको छ। एमालेका प्रेमबहादुर महर्जनले ५ हजार ७ सय ७८ मत ल्याएका छन्।हाम्रो नेपाली पार्टीका सदिन शाक्यले ४ हजार ६ सय मत पाएका छन्। राप्रपाका रघुवरराज थापाले ३ हजार ४ सय ३४ मत ल्याएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ३ हजार २ सय ६२ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका कुष्ण लाल महर्जनले २ हजार ८ सय २८ मत मात्रै पाएका छन्। उनी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय