logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वैवाहिक बलात्कारको मुद्दामा थुनामा रहेको फुर्वादोर्जे धरौटीमा रिहा 

वैवाहिक बलात्कारको मुद्दामा थुनामा रहेको फुर्वादोर्जे धरौटीमा रिहा 


  • सोमबार, कार्तिक २१ २०७९

  • भक्तपुर ।  वैवाहिक बलात्कारको मुद्दामा थुनामा रहेको फुर्वादोर्जे मोक्तान आज सोमबार दिउँसो भक्तपुर जिल्ला अदालतबाट दुई लाख पचास हजार रुपैयाँ धरौटीमा रिहा भएको छ। फुर्बाको पत्नी भावना तामाङले थुनुवामा रहेकै बेला आफू जेलबाट नछुटिने संकेत पाएपछी फुर्वालाई प्रतिसोध साध्नाकै लागि वैवाहिक बलात्कारको मुद्दामा फुर्वादोर्जेलाई थुनाएको थियो। यस अघि फुर्वाले आफ्नो श्रीमतिलाई सम्बन्ध बिच्छेद गर्दै आफ्नो श्रीसम्पत्ति बिगो दाबी गरेर ठगी मुद्दा दायर गरे पश्चात् जापानबाट झिकाइएर भावना तामाङलाई थुनाएइको हो । यसरी ५ महिना जेल बसेपछी बल्ल फुर्वाको विरुद्ध मुद्दा दायर गर्दा कानुनि पाटो केलाउदा आफ्टर थट अकार्षित  भएकै कारण फुर्वा धरौटीमा रिहा भएका हुन। कानुनी ब्याख्यामा आफ्टर थट भन्नाले प्रतिबादिलाई फसाउन या आफू फसेपछी अरु किन त्यसै छोड्ने फसोस भन्ने गलत मनासयले  मुद्दा दायर गर्ने गर्दछ। पुरा भिडियो न्युज गुडटिभीको अफिसियल युट्युब च्यानलमा गएर हेर्नुहोला |
    https://www.youtube.com/watch?v=rW_CA6npi2Y


    सम्बन्धित समाचार थप

    लोकप्रिय