logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

गोरखाका लागि प्रचण्डले ल्याए रणनीतिक महत्वका ४५ योजना

गोरखाका लागि प्रचण्डले ल्याए रणनीतिक महत्वका ४५ योजना


  • आइतबार, कार्तिक २० २०७९

  • गोर्खा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नम्बर २ का लागि ४५ रणनीतिक महत्वका योजना अघि सारेका छन् । गोरखा २ का उम्मेदवार प्रचण्डले गोरखाली जनता पक्षमा ४५ रणनीतिक योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । गोरखा २ अन्तर्गत पर्ने सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात हुने प्रचण्डको भनाई छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय