logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सिङ्गापुरमा एकै दिनमा ६ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

सिङ्गापुरमा एकै दिनमा ६ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित


  • आइतबार, कार्तिक ६ २०७९

  • सिङ्गापुरमा शनिबार कोभिड–१९ का ६ हजार ३ सय ३९ जनामा कोरानाको नयाँ सङ्क्रमित भएका छन् । यससँगै देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या बीस लाख ५९ हजार सात सय नौ जना पुगेका छन् ।कोरोना सङ्क्रमितहरु पाँच हजार चार तीन जना स्थानीय र दुई सय ३४ आयातित रहेका जनाइएको छ ।

     हाल यहाँ कुल ६ सय २८ सङ्क्रमित अस्पातालमा रहेका छन् ।  सघन उपचार केन्द्रमा १६ जना रहेका छन् । यद्यपि शनिबार कोभिड १९ बाट कसैको पनि मृत्यु भने भएको छैन् । सिङ्गापुरमा कोरोना सुरु भएबाट हालसम्म एक हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय