काठमाडौँ। बलात्कारको मुद्दामा फुर्बा दोर्जे मोक्तान जेल परेपछि गुड टिभीले उहाँको आमासंग लिएको अन्तरबार्ता ट्रेण्डिङ न. ३४ देखि काउन डाउनमा परेको छ। यस अघि फुर्बा दोर्जे मोक्तानले आफ्नो श्रीमतीलाई ठगीको मुद्दामा जेल हालेको थियो हाल दुबैजना अदालती प्रक्रियामा रहेको छ।
पुरा भिडियो यो लिंक खोलेर हेर्नुहोला
सम्बन्धित समाचार
थप