शान्ति पन्थले ओम कुमारी खान ठकुरीलाई घर बनाउछु भनि ५ लाख पैसा दिएको थियो |त्यसपछी पैसा नदिई सम्पर्क बिहिन भएर प्रहरीमा केश गरेर मिला पत्र गरेर ५ लाखमा १ लाख दिएर फेरी सम्पर्क बिहिन भएको भनि पिडित शान्ति पन्थले गुड टिभीको पत्रकार गंगा लामासंगको अन्तर्वार्तामा बताएका छन् |
पुरा भिडियो हेर्नको लागि यो तल दिएको लिंकमा गएर क्लिक गरि हेर्नुहोला l
सम्बन्धित समाचार
थप