logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

महिला क्रिकेटमा मधेश प्रदेशको विजयी सुरुवात

महिला क्रिकेटमा मधेश प्रदेशको विजयी सुरुवात


  • आइतबार, असोज २३ २०७९

  • काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आजदेखि पोखरामा सुरु भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले वियजी सुरुवात गरेको छ । पोखरा रंगशालाल क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय