काठमाडौ । नेपाली आधुनिक मायाप्रीतिको गित यहि शुक्रबार हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्बजनिक हुँदैछ। दर्जनभन्दा बढी गित लेखिसक्नुभएको र चर्चित गित ह्वाम्सी एदा गितको गितकार ज्ञानदास तामाङको शब्दमा रहेको फकाउदानी रिसाउने बोलको गितलाई सेलो किङ चन्द्र कुमार दोङले संगीत गरेको गितलाई नेपाली तारा दुईका चर्चित गायक सुरेश लामा र दिपा लामाले स्वर भरेका छ्न। जोमसोम आसपास गएर छायांकन गरेको उक्त म्युजिक भिडियोमा चर्चित मोडल लाक्प लामा र नायिका एलिना राय माझीले अभिनय गरेका छ्न। बिल्कुलै माया पिरातीको कथा बोकेको उक्त गितलाई चंद सिंहले संगीत सम्योजन र गोबिन्दा सोनिले मिक्सिङ गरेका हुन । यस म्युजिक भिडियोलाई बिक्रम मोक्तानले छायांकन गरेको छ्नभने अजय स्याङतानले निर्देशन गरेको हो।
