logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

प्रधानमन्त्री देउवा र अध्यक्ष लीचान्शु सिंहदरबारमा शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री देउवा र अध्यक्ष लीचान्शु सिंहदरबारमा शिष्टाचार भेटवार्ता


  • मंगलबार, भाद्र २८ २०७९

  • काठमाडौंमा- प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष लीचान्शुले शिष्टाचार भेटवार्ता भएको छ ।
     
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरिसकेका छन् । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि आजै अध्यक्षले शिष्टाचार भेटवार्ता गरेका थिए ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय