logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आफ्नै नागरिकता नै दिदै पैसा लिएर नतिर्नेले उल्टै गंगा बिरुद्ध दिए उजुरी

आफ्नै नागरिकता नै दिदै पैसा लिएर नतिर्नेले उल्टै गंगा बिरुद्ध दिए उजुरी


  • बुधबार, भाद्र २२ २०७९

  • पत्रकार गङ्गा लामा माथि प्रेस काउन्सिल र साइवर ब्युरोमा चरित्र हत्या गरिएको आरोप लगाई उजुरी गरिएको छ।

    सधैं पिडितको गुनासो स्वतन्त्र रुपले राख्दै आएकी पत्रकार गंगा लामा समक्ष सपना तामाङ शाहीले बिन्दु कुमारी उचैलाई ६ लाख १२ हजार पैसा धितो राखेको जग्गा उकास्न १५ दिनको भाका राखेर दिएको र बिन्दु कुमारी उचैले २०७९/०५/१ गतेको चेक दिएको र चेक साट्न जाँदा अघिल्लो दिन खाता बन्द गरिएको भन्दै सपना तामाङ शाही प्रमाण सहित गुनासो लिएर आएपछि पत्रकारिताको धर्म अनुसार दुवै पक्षको कुरा सुन्ने हिसाबले आरोपित बिन्दु कुमारी उचैलाई फोन गर्दा भोलिपल्ट आउछु भनि भाका राखेको तर भोलिपल्ट बारम्बार फोन गर्दा पनि सम्पर्कमा नआएपछि पिडितको गुनासो जस्ताको त्यस्तै गुड टिभी मार्फत सम्प्रेषण गर्दा आफ्नो चरित्र हत्या भएको भन्दै आरोपित बिन्दु कुमारी उचैले प्रेस काउन्सिलमा र साइवर ब्युरोमा पत्रकार गंगा लामा बिरुद्ध उजुरी दिएकी छिन ।
    भिडियो सहित हेर्नुहोस ।

     

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय