logo

बिहिबार, कार्तिक १३ २०८३

logo

बिहिबार, कार्तिक १३ २०८३

उदाहरणीय नेता बन्दै खिचिदेम्बा गाउँपालिकाको अध्यक्ष गम्बु शेर्पा

उदाहरणीय नेता बन्दै खिचिदेम्बा गाउँपालिकाको अध्यक्ष गम्बु शेर्पा


  • आइतबार, भाद्र १९ २०७९

  • खिचिदेम्बा गाउँपालिका ओखलढुङ्गा बसोवास गर्ने गम्बु शेर्पा गाउँपालिका अध्यक्ष हुनु पूर्व गायन क्षेत्रमा सकृय व्यक्ति हुनुन्थ्यो। अमेरिकामा एस्ट्र अडिनरी सिटिजन सिप त्यागेर नेपाली राजनीतिमा होमिनु भएको व्यक्ति अमेरिकामा आफुले जानेको ज्ञान, सिप र अनुभवहरु आफ्नै ठाउँमा विकास गर्न र प्रयोग गर्नका लागि जनप्रतिनिधिको हैसियतले लागि परेको कुरा गुड टिभीको पत्रकार गंगा लामासंगको संवाद वताउनु भएको छ।

    पुरा भिडियो हेर्नको लागि यो तल दिएको लिंकमा  गएर क्लिक गरि हेर्नुहोला l

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय